दफा ६८
बीमालेख निर्माता
बीमा क्षेत्रमा उपयुक्त बीमालेख तयार गर्ने संस्थालाई प्राधिकरणले बीमालेख निर्माता (प्रोडक्ट डेभलपर) को इजाजतपत्र प्रदान गर्न सक्नेछ।